२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाज

अढाई महिना पछि प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । झण्डै अढाई महिना पछि प्रदेशसभाको बैठक बस्न लागेको हो । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । सरकारले प्रदेश सदनलाई विजनेश दिन नसकेका ...

वर्तमान सरकार विदेशी हस्तक्षेपबाट निर्माण भएको एमाले उपाध्यक्ष पौडेल दावी

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर वीरेन्द्रनगर— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट बनेको दावी गर्नुभएको छ । कर्णाली प्रदेश पुग्नुभएका एमाले नेता पौडेलले सुर्खेत विमानस्थलमा ...

उपनिर्वाचनको लागि आज दल दर्ता गर्ने अन्तिम दिन

निर्वाचन आयोग, फाइल तस्वीर काठमाडौं — आगामी वैशाख १० गते हुने उपनिर्वाचनको प्रयोजनाका लागि निर्वाचन आयोगले तोकेको दल दर्ता गर्ने समय आजबाट सकिंदैछ । आयोगले पाँच दिनको समयसीमा तोकेर दल दर्ताका लागि तोकेको समय आज ...

धार्मिक विद्यालयप्रति सरकार उदासिनता, छैन दिवा खाजाको व्यवस्थापन

ओमकारेश्वर संस्कृत गुरुकुलमा अध्यक्षरत विद्यार्थीहरु, तस्वीर राससझापा — मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट ...

समाज सेवाको लगाव, बुढ्यौलीले नछेकेका ‘आँखा बा’

चिजकुमार मास्के, फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै एक ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ ...

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

तस्वीर राससकास्की — अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुनेभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्न लागेको हो ...

प्राधिकरणको ४७ करोड विद्युत् महसुल उठाउन बाँकी

फाइल तस्वीरबाँके — नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८/८० को छ महिना (पुस मसान्त) सम्म रु ४७ करोड ९२ लाख ९५ हजार आठ सय १९ विद्युत् महसुल उठ्न बाँकी रहेको छ ...

आधुनिकताको बढ्दो प्रभाव, मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै

फाइल तस्वीरम्याग्दी— आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको ...

देशभरको मौसममा आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं — देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र ...

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ मनाइँदै

फाइल तस्वीरमहोत्तरी — मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ...