२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरगलकोट — चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठी ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — आसन्न उपराष्ट्रपति निर्वाचनका उम्मेदवार रामसहाय यादवले विभिन्न दलका शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा आफुलाई मत दिन यादवले ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह आज लण्डन जान लाग्नुभएको छ । लण्डनमा हुन लागेको ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’कार्यक्रममा सहभागी हुन मेयर साह त्यसतर्फ जान लाग्नुभएको ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — साताको दोस्रो दिन सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्याउन सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को ...
२९ फागुन २०७९, सोमबार
साङ्केतिक तस्वीर दाङ– दाङमा ४ वर्षीया नाबालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पु¥याइ बलात्कार गरेको उनीमाथि आरोप ...
२९ फागुन २०७९, सोमबार
विराटनगर – विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका ...
२९ फागुन २०७९, सोमबार
दमौली — तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, ...
२८ फागुन २०७९, आइतबार
सभापति शेरबहादुर देउवा / वरिष्ठ नेता रामचन्द्र पौडेल ,फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गर्नुभएको छ । ...
२८ फागुन २०७९, आइतबार
एमाले संसदीय दलको प्रमुख सचेतक पद्म गिरी, फाइल तस्वीर काठमाडौं — संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका ...