०१ चैत २०७९, बुधबार
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा फाइल तस्वीरकाठमाडौं — सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने निर्णय गरेको छ । श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्णय गर्नुभएको हो । सरकारले यसअघि दिंदै आएको दुई ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा ...
०१ चैत २०७९, बुधबार
काठमाडौं — सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले नेपाली काङ्ग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । काङग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेले उजुरी दिएको हो । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद ...
०१ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज घटेको छ । साताको चौंथो कारोवारको दिन नेप्से १४ दशमलव ४४ अङ्कले घटेको हो ।आज एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको छ ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरमुस्ताङ — बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम सम्पन्नभएको छ । उक्त सडक खण्डको कालोपत्रे गर्नेकामको ठेक्का लिएको गौरी–पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले उक्त सम्पन्न ...
०१ चैत २०७९, बुधबार
भरतपुर — चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरकावासोती — पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि विभिन्न स्थानमा गरी ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा ...