१६ चैत २०७९, बिहिबार
जसपा अध्यक्ष उपेन्द्र यादव, फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष ...
१६ चैत २०७९, बिहिबार
प्रधानमन्त्री प्रचण्ड, दीक्षान्त समारोहमा, तस्वीर राससभरतपुर — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीरपाँचथर — जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा ...
१६ चैत २०७९, बिहिबार
प्रस्तावित बहुउद्देश्यीय रङ्गशालाको तस्वीर जनकपुरधाम — जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन ...
१६ चैत २०७९, बिहिबार
भक्तपुर — भोलि शुक्रबारदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा ...
१६ चैत २०७९, बिहिबार
एकीकृत समाजवादीका नेता बेदुराम भुसाल, फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पहिलो चरणमा महासचिव बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालाई सरकारमा पठाउने भएको छ । उक्तकुराको जानकारी पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले गराउनुभएको ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीरसिन्धुली — सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ ...
१६ चैत २०७९, बिहिबार
साङ्केतिक तस्वीरबुटवल — सेवाग्राहीबाट घुसलिंदा गर्दा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको ...
१६ चैत २०७९, बिहिबार
वार्ताबाट निकिस्दै मिटरब्याज पीडितका वार्ता टोलीहरु, तस्वीरकाठमाडौं – आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच र्वाता भएको छ । वार्ता आज दिउँसो गृह मन्त्रामलयमा भए हो । गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षका प्रतिनिधि र सरकारकातर्फ वार्ता ...
१६ चैत २०७९, बिहिबार
लोसपाका नेता शरतसिंह भण्डारी, फाइल तस्वीर काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेता शरतसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको छ । पार्टीको सर्वसम्मत बैठकले शरतसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको हो । लोसपाकोतर्फबाट भण्डारी मन्त्री ...