२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो

समाज

अहिलेको निराशालाई आशामा बदल्नु छः नवनियुक्त अर्थमन्त्री डा महत

नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतकाठमाडौं — नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताउनुभएको छ । ...

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, एक मतमात्रै विपक्षमा

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार बसेको प्रदेशसभाबाट पुनः विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले विश्वासको मत दिनुभएको छ ...

नवनियुक्त मन्त्री भण्डारीद्वारा मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाउने प्रतिबद्धता

नवनियुक्त श्रम, रोजगार मन्त्रीशरतसिंह भण्डारी पदभार ग्रहण गर्नुहुँदै काठमाडौं — नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ दिएपछि सिंहदबारस्थित मन्त्रालयमा ...

राष्ट्रको सुरक्षाको लागि प्रतिबद्ध भएर काम गर्ने छु: उपप्रधानमन्त्री खड्का

नवनियुक्त उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुहुँदै काठमाडौं — नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित रक्षामन्त्रालय पुगेर नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काले आजैबाट पदभार ग्रहण गर्नुभएको हो । आजै ...

अर्थतन्त्र सुधार गर्न सरकारले गम्भीर गृहकार्य सुरु गरिसकेको छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, २४औं फ्लोरा एक्स्पोको शुभारम्भ तस्वीर काठमाडौं — उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औं फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र ...

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिंदै

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनेहुनुभएको छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकबाट पुनः विश्वासको मत लिन लागनुभएको हो ...

त्रिभुवन विमानस्थलबाट १७ करोड रुपैयाँ बराबरको कोकिनसहित दुई महिला पक्राउ

फाइल तस्वीर काठमाडौं — झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । झण्डै १७ करोड मूल्य बराबरको आठ किलो कोकिनसहित पक्राउ परेका ती महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको हो । उनीहरुमाथि ...

ताइवानी राष्ट्रपति वेन न्युयोर्कमा, सभामुख केभिन म्याकाथीसँग भेट गर्ने

राष्ट्रपति साई इङ वेनन्युयोर्क — ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क पुग्नु भएको छ । स्वदेश फर्कनेक्रममा राष्ट्रपति वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । ...

मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु

फाइल तस्वीर नयाँदिल्ली — भारतमा मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । रामनवमी पर्व मनाउन भेला भएका भक्तजनहरु मन्दिरको इनारमा खसेर मृत्युभएको हो । भारतीय सञ्चारमाध्यमहरुले भारतीय प्रहरीको हवालादिंदै घटनास्थलबाट एक दर्जनभन्दा ...

नेपालको कोरोना फेरि बढ्न थाल्यो, आजमात्रै ४२ जना सङ्क्रमित

साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा एकसातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सय जनाको पीसीआर परीक्षण ...