१० असोज २०८१, बिहिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।काठमाडौँ, असोज १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने ...
१० असोज २०८१, बिहिबार
मनाङ, असोज १० गते । मनाङ जिल्लाको नासों गाउँपालिकामा ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएकाले गाउँपालिकाले पानी ‘रिचार्ज’ पोखरी निर्माण गर्न लागेको हो । जलवायु परिवर्तनको असर अधिक ...
१० असोज २०८१, बिहिबार
राष्ट्रपति रामचन्द्र पौडेल ।लुम्बिनी, असोज १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ ...
१० असोज २०८१, बिहिबार
लमजुङ, असोज १० गते । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिकै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका ...
१० असोज २०८१, बिहिबार
फाइल तस्वीरम्याग्दी, असोज १० गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ...
१० असोज २०८१, बिहिबार
बरहथवा, असोज १० गते । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै ...
१० असोज २०८१, बिहिबार
मकवानपुर, असोज १० गते । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...
१० असोज २०८१, बिहिबार
काठमाडौँ, असोज १० गते । सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयले आन्तरिक ऋृण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै ...
०९ असोज २०८१, बुधबार
प्रतिकात्मक तस्वीरजलेश्वर, असोज ९ गते । यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको ...
०९ असोज २०८१, बुधबार
बाँके, असोज९ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिला किसानले यस वर्षको दसैँलाई लक्षित गरेर २ सय ५० वटा खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी ...