०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी ★   स्याउका बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

समाज

राष्ट्रियसभा बैठक: समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने

राष्ट्रियसभा बैठक, फाइल तस्वीरकाठमाडौं — सांसदहरुले सरकार संसद्प्रति उत्तरदायी हुँदै समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक ...

सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा

फाइल तस्वीरकाठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन ...

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पर्यटकको रोजाइ

तस्वीर राससफुङ्लिङ — चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा ...

संवैधानिक परिषदमा प्रधानमन्त्री अल्पमतमा, प्रधानन्यायाधीश नियुक्त गर्न बैठक छिट्टै बस्ने

फाइल तस्वीरकाठमाडौं — संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सत्तापक्षका ठूला दुई र प्रमुख प्रतिपक्ष दल सहमत भएका छन् । भाइरल ज्वरोले बिरामी पर्नुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ...

शान्तिबाटिकामा प्रहरीद्वारा मिटरब्याज पीडितमाथि दमन

काठमाडौं — आन्दोलनमा उत्रिएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंस्थित शान्तिबाटिकामा आन्दोलनकारी मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो । शान्तिबाटिकामा बसेर आन्दोलन गर्दै आएका केही मिटरब्याज पीडितहरु प्रहरीको कारवाहीबाट घाइते भएका ...

देशभर बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म रहने

फाइल तस्वीरकाठमाडौं — केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको हो । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने ...

गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा शिक्षकको मृत्यु

दमौली — तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका ...

फोहर व्यवस्थापन गर्न रत्ननगर नगरपालिका उत्कृष्ट

रत्ननगर नगरपालिका, फाइल तस्वीरचितवन — देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको ...

सडक कालोपत्र गर्न मन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीरखोटाङ — जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटकपटक अनुरोध गर्दा र दवाब दिँदा पनि ठेकेदारले ...

आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...