१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

बर्खा नलाग्दै पहिरोको चिन्ताः छाडेर जाउँ कतै ठाउँ छैन !

तस्वीर राससबलेवा – आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको ...

मालपोत कार्यालयका प्रमुखसहित चार कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फाइल तस्वीरपर्सा– मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीहरुविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । ...

सन्दर्भ उपनिर्वाचनः हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

फाइल तस्वीरतनहुँ – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । काङ्ग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ...

ट्राफिक व्यवस्थापनमा चुनौती

बाँके — बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक ...

सिन्धुलीमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुली – गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ...

जिप दुर्घटना हुँदा एकैगाउँका छजनाको मृत्यु

साङ्केतिक तस्वीरबैतडी — जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मङ्गलबार राति ...

दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई

काठमाडौं — नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उहाँलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गर्नुभएको हो ...

आयुर्वेदद्वारा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू

काभ्रे — जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो । बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त ...

महोत्सव सुरु भएको पाँच दिनमै दुई करोड ५० लाखको कारोबार

भक्तपुर — प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक शान्ति ...

बाँझो जमिनमा फलफूल खेती

बागलुङ — युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश ...