०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग ★   उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट ★   मध्यपुरथिमिको आम्दानी १४ करोड ★   भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु ★   नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता ★   ‘विपन्न वर्गलाई ऊर्जा विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको छ’ ★   बागमती प्रदेश समन्वय परिषद् बैठकः विभिन्न कार्यपत्र प्रस्तुत ★   छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज ★   प्रधानमन्त्री ओली र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट ★   कुलपतिको प्रयास सार्थकः काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान ★   विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सुझाव ★   विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति

समाज

म्याग्देले दियो किसानलाई मौरीसहितको घार

फाइल तस्वीरः मौरी पालन व्यवसाय ।दमौली — तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत ...

देशैभरको मौसममा बदली हुने, हल्कादेखि मध्यम खाले वर्षा र तराईमा हावाहुरीको सम्भावना

फाइल तस्वीरः मौसममा बदलीकाठमाडौं — आज देशैभरको मौसममा बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशभर ...

वडा कार्यालयद्वारा शैक्षिक उन्नयनका लागि शैक्षिक सामग्री वितरण

फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...

नागानोमा एक संदिग्ध पुरुषबाट तीन जनाको हत्या

फाइल तस्वीरटोकियो — जापानको नागानोमा एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । छन् । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा एक महिला र ...

सङ्घीय सरकारको लगानीमा खानेपानीका ठूला आयोजना निर्माण

लमजुङ — ‘स्वास्थ्य’ राष्ट्र, समाज र मानव समुदायको अमूल्य नीधि हो । स्वस्थ जीवनविना सामाजिक प्रतिष्ठा र विकास कल्पना गर्न सकिंदैन । स्वस्थ परिवार र स्वस्थ समाज नै विकसित र समृद्ध राष्ट्रको द्योतक हो । ...

कानुनी अड्चन फुकाउन भूमि आयोगद्वारा ध्यानाकर्षण

फाइल तस्वीरः भूमि आयोग चितवन ।भरतपुर — भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोगको ध्यानाकर्षण गराएको ...

रुकुमपश्चिममा जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते

रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको ...

सुन, चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको ...

दुर्घटनाः १४ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

फाइल तस्वीरः जिप दुर्घटना ।रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान जिप दुर्घटनामा भएको छ । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको ...

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न बाख्रा र धानको बीउ वितरण

भरतपुर — चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । धानको बीउ वितरण ...