२५ जेठ २०८०, बिहिबार
साङ्केतिक तस्वीर: बालबालिकामा दादुरा । महेन्द्रनगर — कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आज बिहीबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिन लागेको हो । खोप अभियानअन्तर्गत कञ्चनपुरमा ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरभरतपुर — भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा साइलेज उद्योग स्थापना गरिएको छ । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न चम्पानगरमा साइलेज उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको हो । चम्पानगरस्थित उज्ज्वल ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा ...
२४ जेठ २०८०, बुधबार
भरतपुर — थारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । वि सं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन भएको हो । थारु युवालाई ...
२४ जेठ २०८०, बुधबार
बर्दघाट–सुस्तापूर्व — सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दै आएका छन् । बिहान ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीर बागलुङ– ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज एक विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै । टीकापुर — दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः काठमाडौं जिल्ला अदालत ।काठमाडौं — नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका अभियुक्तको जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको आज मङ्गलबार बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः प्रतिनिधिसभामा बोल्नुहुँदै एमाले संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओली ।काठमाडौं — आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्दै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न ...