१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

समाज

जङ्गली हात्ती रोक्न बाहुनडाँगीमा संयुक्त गस्ती

फाइल तस्वीरः जङ्गली हात्ती झापा — भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन ...

नक्कली भुटानी शरणार्थी प्रकरणः म्याद थपका पूर्वगृहमन्त्रीसहितका अभियुक्तहरु अदालतमा पेश

फाइल तस्वीर: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ।काठमाडौं — नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणसहित अन्यलाई अदालत पेश गरेको छ । उनीहरु ...

एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

साङ्केतिक तस्वीरमहोत्तरी — नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । महोत्तरी जिल्लाको हलखोरीबाट हतियारसहित २५ वर्षीय पप्पु यादवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप ...

नक्कली भूटानी प्रकरणः प्रहरीद्वारा टोपबहादुरसहित चार जनाको नाम खोजीको सूचीमा

फाइल तस्वीरः एमालेका फरार सांसद् टोपबहादुर रायमाझीकाठमाडौं — नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका चार जना आरोपीहरुको प्रहरी खोजीको सूचीमा राखेको छ । प्रहरीद्वारा पक्राउ पुर्जी जारी गरी खोजिएका व्यक्तिहरुमा पूर्वउपप्रधानमन्त्री एवम् एमालेका सचिव टोपबहादुर रायमाझी, ...

रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

उदयपुर – अनुमतिबिना रुख काटेको आरोपमा एक सामुदायिक वनका अध्यक्ष पक्राउ पर्नुभएको छ । कटारी–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ पर्नुभएको हो । जिल्ला बन कार्यालयका अनुसार कुनै पनि अनुमति ...

भत्किएको पुलमुनी सांसद्को अनशन

फाइल तस्वीरः नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतम।नेपालगञ्ज – बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतमले आमरण अनशन थाल्नुभएको छ । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको ...

वैदेशिक रोजगारी छाडेर नवीनतम शैलि र प्रविधि पछ्याउँदै बाख्रापालन

गण्डकी — रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको ...

पाँच वर्ष मुनिका बालबालिकालाई बृहत् खोप अभियान सञ्चालन

फाइल तस्वीरः खोप लगाउँदै ।काठमाडौं —पाँच वर्षमुनिका नियमित खोपबाट बञ्चित बालबालिकालाई आज खोप लगाउँदै छ । छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका ...

देशभरको मौसम सामान्यतया सफा रहने , कर्णाली र गण्डकी प्रदेशमा हल्का वर्षा

फाइल तस्वीरकाठमाडौं — देशको आजको मौसम सामान्यनयख सफा रहनेछ । स्थानीय वायुको सामान्य प्रभाव रहेकोले देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाले जारी गरेको मौसम ...

सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको छः प्रधानमन्त्री

तस्वीर : प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठक ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ...