१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः सन्दीप लामिछाने ।काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका जानबाट बञ्चित भएका छन् । बालिका बलात्कारको आरोपमा मुद्दा ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली ।काठमाडौं — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्रै महिला अधिकारका लागि लड्ने दावी गर्नुभएको छ । राष्ट्रिय महिला अधिकार दिवसका ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः टिकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरी ।काठमाडौं – कैलालीको टिकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको उपलक्ष्यमा अन्य कैदीहरुसहित ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः एनएमबि बैंक ।काठमाडौं — महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटेको छ । एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको हो । प्रमुख एसपी प्रकाश मल्लका ...
१६ जेठ २०८०, मङ्गलबार
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नुभएको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवम् व्यापारीहरुले सञ्चारकर्मी सामु बजेट भाषणको अन्त्यमा मिश्रित प्रतिक्रिया दिएका थिए । ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः मेलम्ची खानेपानी आयोजनाकाठमाडौं — मेलम्ची खानेपानी आयोजनाको पानी पुनः वितरण हुने भएको छ । हिजो सोमबारदेखि सुरुङमार्फत् काठमाडौंमा पानी पठान्तरणको काम सुरुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार काठमाडौंमा पर्सी बिहीबारदेखि पुनः खानेपानी ...
१६ जेठ २०८०, मङ्गलबार
धादिङ — धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः सन्दीप लामिछाने ।काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको बलात्कार मुद्दाको अन्तिम फैसला लागि आज पेशी तोकिएको छ । जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त पेसी तोकिएको ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः तेन्जिङ नामकरण गरिएको तस्वीरकाठमाडौं — अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा ...