१४ असार २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको ...
१४ असार २०८०, बिहिबार
काठमाडौं — मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै ...
१३ असार २०८०, बुधबार
काठमाडौं — सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विकास आयोजना व्यवस्थापनको अवस्थाबारे राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग छलफल गरेको छ । समितिले विकास आयोजना वर्गीकरणको मापदण्ड तथा ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरःकाठमाडौं — जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिनुभएको छ । न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न उनीहरुलाई सात दिन हिरासतमा ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । काठमाडौं — सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि भोलि बिहीबारदेखि सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क गर्ने भएको छ । स्वास्थय मन्त्री मोहनबहादुर बस्नेतले ...
१३ असार २०८०, बुधबार
तस्वीरः ललिता निवास जग्गा हिनामिना प्रकरणकाअभियुक्त काठमाडौं — ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले हिजो मङ्गलबार पक्राउ गरेका अभियुक्तहरुलाई म्याद थपका लागि आज बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगिएको ...
१३ असार २०८०, बुधबार
फइल तस्वीरसिन्धुली—सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो । समाजमा सासू र बुहारीलाई हेर्ने गलत ...
१३ असार २०८०, बुधबार
दमौली — तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेका हुन् ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरडुम्रे—तनहुँमा २०औँ राष्ट्रिय धान दिवसका अवसरमा यही असार १५ गते विविध कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा हिले महोत्सव गर्न लागिएको अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिनुभयो ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरपाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ ...