०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प ★   बाँझो बारी जोतेर कोदो उत्पादन ★   अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक ★   दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता ★   भिरबाट लडेर एक महिलाको मृत्यु ★   विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा ★   एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ ★   हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ ★   अमेरिकामा टिकटक सेवा बन्द ★   सहज बन्दै मनाङको यात्रा ★   ओझेलमा सिद्धे चमेरे गुफा ★   सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक ★   सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

समाज

पूर्वी नेपालको कोसेली निगुरो

बेलबारी — सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो ...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा ...

पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

फइल तस्वीरलहान—सिरहाको गोलबजार नगरपालिका–१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मङ्गलबारदेखि मोटर उपलब्ध गराएको हो ...

सहयोगको पर्खाइमा बहिरा क्याम्पस

फाइल तस्वीर काठमाडौँ— साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि ...

‘खानेपानी विधेयकमा उपभोक्ता समितिको अस्तित्व समाप्त गर्न खोजियो’

काठमाडौं — चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले क्रियाशील उपभोक्ता समितिको अस्तित्व समाप्त हुने गरी ‘एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापनसम्बन्धी विधेयक’ ल्याइएकामा आपत्ति जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी यही असार ७ गते ...

विवाह मण्डपमै पचास लाख दाइजो मागेको आरोपमा बेहुला पक्राउ

काठमाडौं – काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाट प्रहरीले एक बेहुलालाई पक्राउ गरेको छ । हिजो मङ्गलबार हुन लागेको विवाहमा बेहुला पक्षले दाइजो नपाएसम्म विवाह नगर्ने अडान लिएको कुरा थाहा पाएपछि प्रहरीले विवाह मण्डपबाटै ...

नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

प्रतिकात्मक तस्वीरत्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा ...

शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले पाउनुभयो आफ्नै घरमा नागरिकताको प्रमाणपत्र

तस्वीरः राससत्रिशूली — नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला ...

ललिता निवास प्रकरणमा उच्च तहका पूर्वकर्मचारी पक्राउ

फाइल तस्वीरः बालुवाटारस्थित ललिता निवासको जग्गा ।काठमाडौं — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्नमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो । ...

सरकारले इदमा सार्वजनिक बिदा दिने

फाइल तस्वीरः गृह मन्त्रालयकाठमाडौं — सरकारले असार १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज (मङ्गलबार)सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिएको ...