०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

समाज

आज हरिशयनी एकादशी पर्व, घर–घरमा तुलसीको बिरुवा सारिदैं

फाइल तस्वीरकाठमाडौं — प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको ...

देशभरका मस्जिदमा आज बकर इद (इदुल जोहा) मनाइँदै

काठमाडौं — मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै ...

विकास आयोजना व्यवस्थापनको अवस्थाबारे छलफल

काठमाडौं — सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विकास आयोजना व्यवस्थापनको अवस्थाबारे राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग छलफल गरेको छ । समितिले विकास आयोजना वर्गीकरणको मापदण्ड तथा ...

ललिता निवास जग्गा प्रकरणः चार जनालाई सात दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

फाइल तस्वीरःकाठमाडौं — जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिनुभएको छ । न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न उनीहरुलाई सात दिन हिरासतमा ...

विपन्न, असहाय बिरामीको उपचारका लागि भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

फाइल तस्वीरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । काठमाडौं — सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि भोलि बिहीबारदेखि सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क गर्ने भएको छ । स्वास्थय मन्त्री मोहनबहादुर बस्नेतले ...

ललिता निवास प्रकरणः गिरफ्तार गरिएकाहरुलाई म्याद थप्न सरकारी वकिलको कार्यालयमा लगियो

तस्वीरः ललिता निवास जग्गा हिनामिना प्रकरणकाअभियुक्त काठमाडौं — ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले हिजो मङ्गलबार पक्राउ गरेका अभियुक्तहरुलाई म्याद थपका लागि आज बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगिएको ...

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट

फइल तस्वीरसिन्धुली—सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो । समाजमा सासू र बुहारीलाई हेर्ने गलत ...

स्थानीय तहको प्राथमिकतामा पर्यटन क्षेत्र, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणका नीति अवलम्बन

दमौली — तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेका हुन् ...

लोककला र संस्कृतिको संरक्षणका लागि हिले महोत्सव

फाइल तस्वीरडुम्रे—तनहुँमा २०औँ राष्ट्रिय धान दिवसका अवसरमा यही असार १५ गते विविध कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा हिले महोत्सव गर्न लागिएको अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिनुभयो ...

विशाक्त च्याउ खाँदा नौ जना बिरामी

फाइल तस्वीरपाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ ...