१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा ★   रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु ★   नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित ★   कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस ★   मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो ★   साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा ★   व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार ★   मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव ★   स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जित्यो ★   नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा ★   काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

समाज

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किदा भारतबाट भैसी चढेर फर्केको रास्वपाका सांसद्को आरोप

फाइल तस्वीरःराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनाल।काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किदा भारतबाट भैसी चढेर फर्केको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद् खनालले अमर्यादित ...

गौर हत्याकाण्डको रिट न्यायाधीश रेग्मीको इजलासमा, सुनुवाइको सम्भावना न्यून

तस्वीरः सर्वोच्च अदातल ।काठमाडौं — रौटहटको गौरमा सोह्र वर्ष अघि भएको नरसंहारसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । डेढ दशक वित्न लाग्दापनि आफुहरुले न्याय नपाएको भन्दै त्रिभुवन साहले नरसंहारका दोषीमाथि छानविन गरी कानुनी ...

गौर नरसंहारका दोषीमाथि कारवाही गर्न माग गर्दै परेको रिटमाथि आज सुनवाइ हुँदै

तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं – गौर नरसंहारको १६ वर्षपछि आज सोमबार सो सम्बन्धी मुद्दाको सुनवाइ हुँदैछ । गौर नरसंहार पीडितका परिवार तथा आफन्तले दोषीमाथि छानविन गरी कारबाही हुनुपर्ने मागसहित हिजो आइतबर सर्वोच्च अदालतमा रिट दर्ता ...

संसद्को गत्यावरोध हटाउन प्रधानमन्त्रीले सदनमा प्रस्टीकरण दिनुहुने

तस्वीरः प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संवाद ।काठमाडौं — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाइ बैठक सुचारु गर्न छलफल थाल्नुभएको छ । संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल ...

गण्डकी प्रदेशमा घोषणामाथिको घोषणा महत्वाकांक्षी सुरुङमार्ग

साङ्केतिक फाइल तस्वीरः सुरुङमार्गपोखरा — गण्डकी प्रदेश सरकारले पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हिजो आईतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वटा सुरुङमार्गको सम्भाव्यता अभ्ययन ...

पुरातात्विक तथा धार्मिक महत्व बोकेको अकला मन्दिर पुनःनिर्माणको काम अपुरो

तस्वीरः ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर ।गोरखा — भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा ...

किउरेछेडाँमा जीप दुर्घटनाः नाबालकसहित चार जनाको मृत्यु, ११ जना घाइते

साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...

डुम्रे बजारका सडक मापदण्डभित्र रहेका सबै संरचना भत्काउने

तस्वीरः सडक विस्तारका क्रममा भत्कायन थालिएका घरटहरा ।दमौली — पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन ...

आज विश्व वातावरण दिवस, वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गरिंदै

तस्वीरः विश्व वातावरण दिवस।काठमाडौं — आज विश्व वातावरण दिवस, संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको ...

आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन : उपप्रधानमन्त्री श्रेष्ठ

तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।ललितपुर — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन भन्नुभएको छ। आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ ...