०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

समाज

आजको मौसमः भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध

काठमाडौं — हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले ...

दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

त्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा २६ ...

सिआईबीद्वारा सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता

फाइल तस्वीर काठमाडौं – बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउविरुद्ध सर्वोच्च अदालतबाट जारी निषेधाज्ञाको आदेशविरूद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सर्वोच्च मै भ्याकेट निवेदन दिएको छ । सर्वोच्च अदालतले उक्त प्रकरणमा यस अघि ...

शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद

फाइल तस्वीरबैतडी — बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ ...

गाउँघरमा देखिन छाडे हलगोरु

फइल तस्वीररामपुर (पाल्पा) असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे ...

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

फाइल तस्वीरभजनी—कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुग्नुभयो । आजसम्म उहाँको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु ...

चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट

फइल तस्वीरहेटौँडा-छोरीको विवाहमा दाइजोका रुपमा पैसाका अतिरिक्त सुन, सवारी साधन, भाँडाकुँडा आदि दिने गरिएका प्रचलनका बारेमा त सुनिएकै थियो । तर विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने गरेको प्रचलनका बारेमा भने कमै मात्र सुन्ने गरिएको ...

बाख्रापालनमा हौसिँदै रामपुरका महिला

रामपुर — करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन ...

भिरमुनिको सिरानटोलमा खानेपानी आयोजनाले ‘एक घर एक धारा’ बनाएपछि स्थानीयहरु हर्षित

बेनी —बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ ...

तिनाउ नदीमा जलसतहले ग¥यो खतराको तह पार,सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह

बुटवल — अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तिनाउमा खतराको तहभन्दा ६ दशमलव ९०३ मिटरभन्दा माथि पानी पुगिसकेको छ । महाशाखाले जल सतह ...