१९ असार २०८०, मङ्गलबार
त्रिवेणी — पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरगलकोट —बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी ...
१९ असार २०८०, मङ्गलबार
काठमाडौं — देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो ...
१८ असार २०८०, सोमबार
फाइल तस्वीर सिन्धुली — कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन ...
१८ असार २०८०, सोमबार
भक्तपुर — क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले ...
१८ असार २०८०, सोमबार
मुग्लिन — पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो ...
१८ असार २०८०, सोमबार
फाइल तस्वीरभरतपुर – देशकै लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड निरन्तर अवरुद्ध भैरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । पहिरोका कारण ...
१८ असार २०८०, सोमबार
फाइल तस्वीरः बागमती प्रदेशसभा ।हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । हिजो प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि स्थगित हुनपुगेको बैठक आज सोमबार बिहान ११ बजे बस्न लागेको हो । बजेट वक्तव्यमा सत्तापक्षले ...
१७ असार २०८०, आइतबार
लुम्बिनी — रुपन्देहीको सुद्धोधन गाउँपालिका मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुद्धोधन गाउँपालिका–५ का शिव भारती रहेका छन् । उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — भारतीय आयल निगम(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार डिजेलको मूल्य बढेको छ भने घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको ...