०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने ★   काङ्ग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने ★   प्रधानमन्त्रीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ ★   साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’ ★   संसद्को हिउँदे अधिवेशनः कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता ★   ‘प्रिय मित्र’:ट्रम्पको शपथग्रहणमा राष्ट्रहरूको प्रतिक्रिया ★   तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा ★   आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन ★   मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन ★   राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ ★   ऐतिहासिक नेवा बस्तीका रुपमा परिचित खोकना ★   आम्दानीको स्रोत बन्दै लप्सी ★   वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेल्दै स्थानीय ★   मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु ★   राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत ★   स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु ★   नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै ★   ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’ ★   हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान

समाज

‘आइफोन’ उपहारको आश गर्दा…..

फाइल तस्वीरकाठमाडौँ — ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास ...

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

फाइल तस्वीरबैतडी— बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो । ...

अवैध मुद्रासहित विदेशी नागरिक पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिनी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा प्रहरीले ...

हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध

फाइल तस्वीरसिन्धुपाल्चोक — अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण क्षति पुगेको हो । बाढीकै कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । ...

देशैभरको मौसम बदली हुने, आज पनि भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ — नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले यतिबेला नेपालमा मनसुन सक्रिय रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेकोले देशभर सामान्यदेखि पूर्ण ...

प्रतिनिधिसभा बैठकः शून्य समयमा बोल्दै सांसद्हरुले गरे सरकारको ध्यान्याकर्षण

फाइल तस्वीरकाठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ । सांसदहरुले बालसुधार गृह भित्रै भएको ...

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

तस्वीरः जीर्ण बन्दै गरेको घर ।भरतपुर — इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । पहिले जस्तो गाउँमा चहलपहल छैन गाउँमा। धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान र ...

गौरा पर्वले एकता र मेलमिलापको आधार खडा गरेको छ : सभापति देउवा

फाइल तस्वीरः नेपाली काङग्रेस सभापति शेरबहादुर देउवा । काठमाडौँ — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभएको छ । गौरा ...

एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

फाइल तस्वीरः साङ्केतिक तस्वीरदमौली — तनहुँ जिल्लामा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जिल्लाका हालसम्म एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ ...

भलिबल खेलको विकासमा योगदान दिनेहरु सम्मानित

फाइल तस्वीरकास्की — गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार ...