०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पक्की पुल निर्माणले सवारी साधन र स्थानीयलाई सहज ★   समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य पुराणवाचकलाई प्रमाणपत्र दिइने ★   पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार ★   मानव स्वास्थ्यका लागि फर्मालिन प्रयोग गरिएका माछा खतरनाक ★   पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती ★   ‘कर्णालीमा सुशासनको चुनौती छ’: मुख्यमन्त्री कँडेल ★   सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछः प्रधानमन्त्री ओली ★   कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता ★   आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर ★   टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते ★   महान्यायाधिवक्ता कार्यालयको मुद्दामा सफलता ६८ प्रतिशत ★   प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता ★   वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको होः उपप्रधानमन्त्री सिंह ★   मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी ★   मौरीपालन व्यवसायमा आकर्षण ★   सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने ★   इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव ★   राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित) ★   निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

समाज

निकुञ्जमा सडक निर्माण गर्न ‘डिपिआर’ र ‘इआइए’ को काम अघि बढाइने

फाइल तस्वीरभरतपुर — चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाइने भएको छ । यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज ...

चिमखोला–घ्यासीखर्क साढे दुई महिनापछि सञ्चालनमा

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो ...

अवैधरूपमा सुन आयात गर्ने ४१ वर्षीया पाछेमु एक केजी सुनसहित महिला पक्राउ

प्रतिकात्मक तस्वीररसुवा — अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास ...

स्तरोन्नतिको पर्खाइमा सहिदमार्ग, बजेट व्यवस्थापन गर्न नसक्दा यातायात सञ्चालनमा कठिनाइ

फाइल तस्वीरगलकोट — बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम ...

पहिरोले सडक अवरुद्ध

फाइल तस्वीरगोरखा — पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी ...

सरकारले सुशासनको अभियानबाट विश्राम लिंदैन : उपप्रधानमन्त्री श्रेष्ठ

फाइल तस्वीरः उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ । काठमाडौं — गृहमन्त्रालयको जिम्मेवारी संहाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ । आज बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री ...

भ्रष्टाचार नियन्त्रणका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छः मन्त्री किराती

फाइल तस्वीर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ।काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ ...

गाईजात्रा संस्कृति: दिवङ्गत आफन्तको सम्झना

काभ्रेपलाञ्चोक— एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ । काभ्रेपलाञ्चोकमा यस ...

सुन प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

फाइल तस्वीरकाठमाडौ—सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो ...

दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित ४० वर्षीय जङ्गे माझी पक्राउ

प्रतिकात्मक तस्वीरभक्तपुर — मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट ...