०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल ★   नागरिकको सहजताका लागि अध्यादेशः एमाले ★   दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई ★   लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी ★   सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो ★   ‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’ ★   प्रदेश लोकसेवा आयोगप्रति जनविश्वासः प्रदेश प्रमुख खापुङ ★   सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छः मुख्यमन्त्री कार्की ★   कुनै पनि बहानामा सरकार ढल्दैन :अर्थमन्त्री पौडेल ★   वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः काङ्ग्रेस नेता कोइराला ★   प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग ★   स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक :गृहमन्त्री लेखक ★   रास्वपा सभापति लामिछानेको बयान सकियो, थुनछेक बहस भोलि हुने ★   सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो ★   ‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’: मन्त्री भण्डारी ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

समाज

बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

महेन्द्रनगर — मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले ...

नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताउनुभएको छ । नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार ...

विजनेश नपाएको संसद्मा अलपत्र विधेयक, अर्को साता चालु अधिवेशन अन्त्य गर्ने तयारी

फाइल तस्वीर काठमाडौं– सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । बजेट अधिवेशनको रुपमा लिइएको सङ्घीय संसद्ले विजनेश पाउन नसक्दा चालु अधिवेशन अन्त्य हुने सङ्घारमा पुगेको हो । गत वैशाख २४ गतेदेखि सुरु ...

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

पाटन — वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन ...

सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेकोे छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो । आज छापावाल ...

नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयमा छाएको खुसी

फाइल तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका ...

छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

फाइल तस्वीर काठमाडौँ — न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको होे । बैठकले ३६ ...

रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्वर्गीय रिजालको ...

खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, पूर्वाधारमा उति नै पछाडि

गण्डकी — एसिया कप खेलेर स्वदेश फर्कने क्रममा हालै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भन्नुभएको थियो, “अब ‘हाई टाइम’ भइसक्यो, सरकारले क्रिकेटको इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ ।” खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, ...

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी

तस्वीरः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, ...