२८ असोज २०८१, सोमबार
तस्वीरमा ‘सुतैया ताल’बाँके, असोज २८ गते । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ...
२७ असोज २०८१, आइतबार
फाइल तस्वीर तनहुँ, असोज २७ गते । बडादशैँको दशौं दिन अर्थात् हिजो विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । ...
२७ असोज २०८१, आइतबार
फाइल तस्वीर काठमाडौँ, असोज २७ गते । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । दशैंको टीका पूर्णीमाको दिनसम्म लगाइने प्रचलन अनुसार आज पनि नवदुर्गाको ...
२७ असोज २०८१, आइतबार
तस्वीरमा दशैँ टीका ग्रहण गर्दै विदेशी पर्यटक । तनहुँ, असोज २७ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न ...
२६ असोज २०८१, शनिबार
तस्वीरमा रावणको ५५ फिटको पुत्ला दहनको लागि तयारी ।बाँके, असोज २६ गते । नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ । ...
२६ असोज २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, असोज २६ गते । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहजहोस् भन्ने उद्देश्यले आज ...
२६ असोज २०८१, शनिबार
फाइल तस्वीरभक्तपुर, असोज २६ गते । विजयादशमीको घटस्थापनादेखि महानवमीको मध्यरातिसम्म भक्तपुरको टोलटोलबाट नवदुर्गाका नौवटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ । नवरात्रभर भक्तपुरका बासिन्दाले विशेषगरी अष्टमातृकाको पूजागरी बलि दिने परम्पराअनुसार ...
२६ असोज २०८१, शनिबार
तस्वीरमा चर्खेपिङ खेल्नेहरु ।बागलुङ, असोज २६ गते । बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हाल्नुभएको ...
२५ असोज २०८१, शुक्रबार
तस्वीरमा पिर्के पिङप्रति आकर्षित समुदाय । काश्की, असोज २५ गते । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । विगत केही वर्ष अघिसम्म देखिन ...
२५ असोज २०८१, शुक्रबार
दसैँमा लिङ्गेपिङताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । ...