०२ माघ २०८१, बुधबार
किसानले कृषि उपज बिक्री गर्न खरिद गरेको मझौला खालको ट्रक ।तनहुँ, माघ २ गते । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन ...
०२ माघ २०८१, बुधबार
तराईमा हुस्सु लागेको अवस्था ।बाँके, माघ २ गते । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि ...
०२ माघ २०८१, बुधबार
वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ ।कर्णाली, माघ २ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको महलगायतका उत्पादनहरुको प्रवद्र्धन ...
०२ माघ २०८१, बुधबार
म्याग्दी, माघ २ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल भएकाले यी दुईबीच भगिनी सम्बन्ध स्थापना गरिएको ...
०१ माघ २०८१, मङ्गलबार
फाइल तस्वीरतनहुँ, माघ १ गते । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको हो । आज माघे सङ्क्रान्ति ...
०१ माघ २०८१, मङ्गलबार
फाइल तस्वीर, ललितपुर, माघ १ गते । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर ...
०१ माघ २०८१, मङ्गलबार
फाइल तस्वीर थारू सांस्कृतिकको झलक ।मोरङ, माघ १ गते । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा ...
०१ माघ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, माघ १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । प्रतिवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टाचार मुद्दाको विशेष अदालतबाट भएको फैसला ...
०१ माघ २०८१, मङ्गलबार
माघे सङ्क्रान्ति पर्व उल्लासपूर्वक मनाइरहेको तस्वीर । म्याग्दी, माघ १ गते । म्याग्दी जिल्लामा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । आज माघ १ गतेको दिनलाई माघे सङ्क्रान्ति पर्वरुपमा ...
२९ पुष २०८१, सोमबार
भक्तपुर, पुस २९ गते । नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको एकमहिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने मेलामा आज ...