२० बैशाख २०८३, आइतबार
रसुवा, वैशाख २० गते । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य बढाउने उद्देश्यले निर्माणाधीन गल्छी-त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी ...
२० बैशाख २०८३, आइतबार
बागलुङ, वैशाख २० गते । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । ...
२० बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख २० गते । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन् ।धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाइएका ...
२० बैशाख २०८३, आइतबार
मोरङ, वैशाख २० गते । स्रोत नखुलेको रु २६ लाख ९८ हजारसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ ...
२० बैशाख २०८३, आइतबार
हुम्ला, वैशाख २० गते । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य रोकायालाई घरमा लुकाएर राखेको भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । वडा ...
२० बैशाख २०८३, आइतबार
कञ्चनपुर, वैशाख २० गते । पश्चिम तराईका मुक्तकमैया तथा कमलहरी समुदायले पुनःस्थापनाको काम अझै प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै सरकारसँग तत्काल पहलको माग गरेका छन् । मुक्तकमैया अगुवाहरूले २०७५ सालदेखि पुनःस्थापनाको कार्य ठप्प हुँदा कष्टकर ...
२० बैशाख २०८३, आइतबार
रामेछाप, वैशाख २० गते । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको ...
२० बैशाख २०८३, आइतबार
सुर्खेत, वैशाख १९ गते । कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी ...
१९ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख १९ गते । काठमाडौँ उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा वर्षौँदेखि बसोबास गर्दै आएका सुकुमवासीहरूका लागि पछिल्ला दिनहरू परिवर्तनका सङ्केत देखिएका छन् । सरकारले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने अभियान ...
१९ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख १९ गते । पछिल्लो २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक ...