१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार ★   दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय ★   सभापति कप फुटबलः सङ्कटा क्लब विजयी ★   चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस ★   लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीयः उपराष्ट्रपति यादव ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ विजयी ★   अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक ★   इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

समाज

‘कुछी भ्वय्’ खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ — मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत्रुपमा दसैँको मासु भित्र्याएर कुछी भ्वय् खाई महाअष्टमी पर्व मनाउँदै छन् । बडादसैँलाई महोनी नखःकारुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछी भ्वय खाएर पर्व मनाइन्छ । ...

चाडबाडको मुखमा खसीबोका बिक्री नभएपछि निराश हुँदै किसान

बेदकोट — चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् । परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका ...

ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता

चितवन — जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन ...

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै

काठमाडौँ — बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक ...

प्रति १० ग्राम दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ — इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । ...

पछिल्लो २४ घण्टामा मात्रै एक लाखले छाडे उपत्यका

फाइल तस्वीरकाठमाडौँ — दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार ...

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

ढोरपाटन — केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब ...

दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौँसम्म

काठमाडौँ — बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् । नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका ...

आजदेखि टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि ...

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै

काठमाडौँ — नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । ...