११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै ★   रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै ★   राप्रपाको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै ★   सुदूरपश्चिम प्रदेशः कृषि बाली क्षेत्र सात दशमलव ७१ प्रतिशतले घट्दा पनि उत्पादन बढ्यो ! ★   महाभारतमा आगलागीः सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक ★   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्थामगर निर्वाचित ★   झोलुङ्गे पुल निर्माणले यात्राको समय छोटियो ★   काठमाडौँ उपत्यकामा चिसो घट्दै, तातो बढ्दै ★   तमोर करिडोरमार्फत् टिप्ताला क्षेत्रमा पुग्यो गाडी ★   चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती ★   हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छः सभामुख घिमिरे ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल

समाज

बझाङका भूकम्पपीडितको गुनासो त्रिपालसमेत पाइएन

खप्तडछान्ना (बझाङ)— गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उहाँको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा ...

‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

काठमाडौँ — काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ । ...

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो

वीरगञ्ज —नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा ...

थन्कियो दुग्धजन्य पदार्थ

चितवन — भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य ...

प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

वालिङ — स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा ...

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगु — मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय ...

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

बर्दिया — तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने ...

निःस्वार्थभावले राष्ट्रसेवामा सञ्चारजगत् लाग्नुपर्ने

तस्वीरमा : नेपाली सेनाका पदाधिकारी र अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीहरु । काठमाडौँ — सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने सञ्चारकर्मीलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, जिम्मेवारी र भूमिकालगायत विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम ...

जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

सिरहा — दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि ...

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

फाइल तस्वीरकाठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय ...