०७ चैत २०८१, शुक्रबार
निर्माणाधिन आयोजनाको तस्वीरम्याग्दी, चैत ८ गते । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला ...
०७ चैत २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली सिद्धार्थनगर नगरपालिकालाई सम्मान प्रदान गर्दै ।लुम्बिनी, चैत ८ गते । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । ...
०६ चैत २०८१, बिहिबार
काभ्रेपलाञ्चोक, चैत ७ गते । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका ...
०५ चैत २०८१, बुधबार
मुस्ताङ, चैत ६ गते । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत ...
०५ चैत २०८१, बुधबार
पुनः सञ्चालनमा आएको जलविद्युत आयोजनाको तस्वीर ।खोटाङ, चैत ६ गते । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । ...
०५ चैत २०८१, बुधबार
फाइल तस्वीरभोजपुर, चैत ६ गते । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी ...
०५ चैत २०८१, बुधबार
जग्गा दान गरिएको तस्वीरतनहुँ, चैत ६ गते । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७:२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ ...
०४ चैत २०८१, मङ्गलबार
काठमाडौँ, चैत ५ ल गते । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ ...
०३ चैत २०८१, सोमबार
आन्दोलनरत कर्मचारीहरु मुख्यमन्त्रीको कार्यालय अगाडि नारावाजी गर्दैधनगढी चैत ४ गते । स्थानीय तहका कर्मचारीले प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्न माग गरेका छन् । उनीहरुले आज सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको ...