०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

समाज

उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

फाइल तस्वीरकाठमाडौँ, माघ १० गते । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन ...

आज देशभरको मौसम सफा रहने

फाइल तस्वीरकाठमाडौँ, माघ १० गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ...

कालीगण्डकी कोरिडोरः मार्फाखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी, माघ ९ गते । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर ...

जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग

चितवन, माघ ९ गते । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट ...

सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीरकाठमाडौँ, माघ ९ गते । माघ लागेसँगै बढ्न सुरु भएको सुनको मूल्यमा आज पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँ बढेको हो ...

नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बु, माघ ९ गते । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि ...

लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ

झापा, माघ ९ गते । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको ...

देशभरको मौसम सफा रहने पूर्वानुमान

फाइल तस्वीरकाठमाडौँ, माघ ९ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ...

पक्की पुल निर्माणले सवारी साधन र स्थानीयलाई सहज

तस्वीरमा कालीगण्डकी नदीमा निर्माण भएको पुल ।बागलुङ, माघ ९ गते । जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ लाई जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण भएको छ । उक्त पुल १३ करोड १२ लाख ...

समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य पुराणवाचकलाई प्रमाणपत्र दिइने

फाइल तस्वीर काठमाडौँ, माघ ९ गते । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गरिने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र ...