०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना ★   बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति ★   सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन ★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने

समाज

पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल

राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुलतुलसीपुर, असोज ३ गते । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही ...

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

बराहताल र ढोरपाटनको बुकी क्षेत्रबागलुङ, असोज २ गते । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी ...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

अवरुद्ध राजमार्ग ।बैतडी, असोज २ गते । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज दिउँसो खसेको पहिराले राजमार्ग ...

काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण

काभ्रेपलाञ्चोक, असोज २ गते । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको ...

चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

चितवन, असोज २ गते। कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो । ...

इटहरीमा सुरुभयो बिजुली बस सेवा

धरान (सुनसरी), असोज २ गते। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी ...

हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रद्वारा चार करोड २५ लाख भुरा उत्पादन

मकवानपुर, असोज २ गते । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, ...

जलवायु परिवर्तनको प्रभावः पानीको मुहान सुकेपछि बस्ती छाड्न बाध्य ‘ध्ये गाउँ’का बासिन्दा

म्याग्दी, असोज २ गते । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । ...

आश्विन कृष्ण पक्षः पितृ पक्ष (सोह्र श्राद्ध सुरु)

फाइल तस्वीरकाठमाडौँ, असोज २ गते । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरुहुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र ...

क्यान्सर उपचार सेवा विस्तारको सम्झौता

गण्डकी, असोज १ गते। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बिपी ...