१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई ★   गरिब जनतामा स्वास्थ्य सेवा पु¥याउनेगरी सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ ★   खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव ★   तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना ★   खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश राउत ★   हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता ★   सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः अध्यक्ष प्रचण्ड ★   भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य ★   नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल ★   ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ ★   तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छः मन्त्री शाही ठकुरी ★   आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छः नेता कोइराला ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड ★   ‘अनियमितता गर्ने छुट कसैले पाउँदैन’: वरिष्ठ उपाध्यक्ष पोखरेल ★   सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री ★   ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’: मन्त्री सिंह ★   इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

समाज

घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगञ्जवासी

राँझा — जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पु¥याउन नेपालगन्जवासी जुटेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउनुभएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् ...

स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा सहयोग पुर्याउँदै नेपाली सेना

खोटाङ — नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका ...

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

गलेश्वर — शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । ...

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा

मन्थली — कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र ...

व्यास क्षेत्रलाई विश्वसामु चिनाउन भोलिदेखि ज्ञानमहायज्ञ

फाइल तस्वीर तनहुँ — विश्व हिन्दू महासङ्घ नेपाल, जिल्ला शाखा स्याङ्जाको आयोजनामा व्यास–३ स्थित व्यासगुफामा आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही कार्तिक १६ गतेदेखि २३ ...

जनप्रदर्शनप्रति नकारात्मक टिप्पणी नगर्न माओवादीद्वारा आग्रह

फाइल तस्वीरः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ। काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी ...

दुई विधेयक रोकिए, संसद्को चालु अधिवेशन अन्त्य गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौं — सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै लम्ब्याइएको बजेट अधिवेशन उक्त ...

निर्वाचन कानून परिमा गर्न आयोगद्वारा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल

फाइल तस्वीरः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । काठमाडौँ — निर्वाचन आयोगले आगामी निर्वाचनमा मौन अवधि हटाउने र हरेक दलले प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिना उठाउनै पर्ने वाध्यात्मक व्यवस्था राखी कानुनको प्रस्ताव तयार गरेको छ ...

नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ — काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० ...

सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीद्वारा विष्फोटक पदार्थ बरामद

दमक — झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ । सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा ...