१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः अध्यक्ष प्रचण्ड ★   भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य ★   नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल ★   ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ ★   तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छः मन्त्री शाही ठकुरी ★   आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छः नेता कोइराला ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड ★   ‘अनियमितता गर्ने छुट कसैले पाउँदैन’: वरिष्ठ उपाध्यक्ष पोखरेल ★   सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री ★   ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’: मन्त्री सिंह ★   इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह ★   अस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ दुई जनाको मृत्यु ★   अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी ★   कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ : प्रधानमन्त्री ओली ★   राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन ★   लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान ★   नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनबाट समृद्धि सम्भव छः महासचिव गुरुङ ★   लामो समयसम्म आम्दानी लिन सकिने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न किबीखेती विस्तार गरिँदै ★   ‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’: नेता श्रेष्ठ ★   ‘जहाँको कर त्यहीको विकास’

समाज

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले ...

साल्टट्रेडिङ कर्पाेरेशनले बढायो चिनीको ‘कोटा’

काठमाडौँ — साल्टट्रेडिङ कर्पाेरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो । ...

बीस रुपैयाँका लागि भएको विवादले एक महिलाको हत्या

अर्घाखाँची — अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ...

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क रुपमा उपलब्ध

कञ्चनपुर — सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको ...

महसुल नतिर्नेको विद्युत् लाइन काटियो

चितवन — नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन ...

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

काठमाडौँ — जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । ...

भारतीय दूतावासद्वारा मङ्गलादेवी प्रसूति केन्द्र शिक्षण अस्पताललाई हस्तान्तरण

मङ्गलादेवी प्रसूति केन्द्र शिक्षण अस्पताल अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हस्तान्तरण गर्दै । काठमाडौँ — महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र हस्तान्तरण गरिएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको उक्त केन्द्रलाई ...

खोलामा डुबेर भारतीय युवतीसहित दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरलुम्बिनी — आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै ...

बुटवल उपमहानगरपालिकाद्वारा भूकम्पपीडितलाई राहत प्रदान

फाइल तस्वीरलुम्बिनी — रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ...

किसानलाई अलैँची भित्र्याउन चटारो

फाइल तस्वीरफुङ्लिङ— ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे ...