१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण ★   इजरायलद्वारा इरानका विभिन्न सैन्य आधारमा क्षेप्यास्त्र आक्रमण ★   तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते ★   प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आज जनप्रदर्शन र खबरदारीसभा गर्दै ★   विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति ★   विदेशी मुद्राको आजका लागि तोकिएको विनिमय दर ★   अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान ★   असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा ★   शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक ★   बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए ★   नेपालको वित्तीय अवस्था सन्तोषजनक रहेको गभर्नर अधिकारीको दावी ★   कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी ★   आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने ★   पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन ★   भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ ★   अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ★   नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर बहुमुखी क्याम्पसको माग ★   यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग होः अध्यक्ष नेपाल ★   दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै ★   एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि

समाज

जलवायु परिवर्तन सिङ्गो मानव समुदायको चुनौती हो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । ...

पहाडी भेगमा आंशिक बदली, काठमाडौँको मौसम सफा

फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका ...

नगरउपप्रमुखद्वारा बैठकभत्ताबाट बालबालिकालाई पोसाक प्रदान

टक्सार — भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै ...

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा प्रवाह

त्रिवेणी (रुकुम पश्चिम) — भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ...

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

जाजरकोट — जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिनुभयो । उहाँले ...

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

रेसुङ्गा (गुल्मी) — गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले राससलाई ...

सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाउ आदेश जारी

काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । टीकापुर हत्याकाण्डका दोषीहरुको थप कैदीको सजाय मिनाहा दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदातलमा परेको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च ...

बल्खुमा सुरक्षा घेरा तोड्न खोज्दा प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ — सरकार र गणतन्त्रको विरुद्ध जनविद्रोह शङ्खघोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ काठमाडौँस्थित बल्खुमा प्रहरी र प्रसाईंको समूहबीच झडप भएको हो । प्रसाईंका समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ ...

दुई ओटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

प्रतिकात्मक तस्वीरसिरहा — सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ...

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको ...