१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति ★   विदेशी मुद्राको आजका लागि तोकिएको विनिमय दर ★   अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान ★   असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा ★   शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक ★   बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए ★   नेपालको वित्तीय अवस्था सन्तोषजनक रहेको गभर्नर अधिकारीको दावी ★   कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी ★   आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने ★   पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन ★   भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ ★   अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ★   नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर बहुमुखी क्याम्पसको माग ★   यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग होः अध्यक्ष नेपाल ★   दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै ★   एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि ★   लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अकथित’ उपन्यास प्रकाशित ★   नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’ ★   पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु ★   रकेट प्रहार हुँदा पाँच इजरायली सैनिकको मृत्यु

समाज

सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ — मङ्सिरको महिना सुरु भएसँगै आकाशिएको सुनको मूल्य आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज मङ्गलबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो । ...

अटोचालक महिलाको अनुभव : ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ’

मध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उहाँले भन्नुभयो “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।” उहाँ छोरीसँगै अटो ...

घरभित्रै आगो ताप्ने क्रममा आगलागी, लोकबहादुरको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीरसिन्धुपाल्चोक —चिसो सुरु भएसँगै आगो ताप्ने क्रममा जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । काठले बारेको घरमा आगो ताप्दै गर्दा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर ...

बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको नगद रकमसहित एक जना पक्राउ

प्रतिकात्मक तस्वीर काभ्रेपलाञ्चोक — इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका ७ ...

चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

फाइल तस्वीर गोरखा — उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । चुम भ्यालीको चुम्चेत ...

लोपोन्मुख दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

तस्वीरमा दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मीहरु । भरतपुर — दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् । पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू ...

नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति

सिरहा — संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा ...

एमाले अध्यक्ष ओलीलाई राउटेको उपहार

राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीबाट उपहार ग्रहण गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली । वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी ...

पृथ्वीराजमार्गको आँबुखैरेनी खण्डमा कालोपत्र सुरु

फाइल तस्वीर दमौली— पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । ...

टिकटक बन्द प्रकरणः मन्त्रालय दियो सर्वोच्चलाई जवाफ, भोलिदेखि सुनुवाई हुने

फाइल तस्वीर काठमाडौँ — सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको गर्नुको कारण सर्वोच्च अदालतलाई दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको जवाफ पठाएको हो ...