०९ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरसुर्खेत, कात्तिक ९ गते । कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी ...
०९ कार्तिक २०८१, शुक्रबार
प्रविधिको प्रयोग गर्दै खेती गरिंदै । कञ्चनपुर, कात्तिक ९ गते । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ । विसं २०७४ देखि ...
०९ कार्तिक २०८१, शुक्रबार
तस्वीरमा मुसा मार्दै थुपार्दै गरेको बन्धुराम चौथरी ।कञ्चनपुर, कात्तिक ९ गते । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूर्ण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् ...
०९ कार्तिक २०८१, शुक्रबार
तस्वीरमा सडक स्तरोन्नतिको काम हुँदै ।म्याग्दी, कात्तिक ९ गते । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका ...
०९ कार्तिक २०८१, शुक्रबार
रात्रिकालीन व्यापारको तस्वीर ललितपुर, कात्तिक ९ गते । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई ...
०८ कार्तिक २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरलुम्बिनी, कात्तिक ८ गते । दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ ...
०८ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक ८ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । भारतको जयपुरमा जारी ‘साउथ एसियन क्लिन इनर्जी फोरम’लाई बुधबार सम्बोधन गर्दै उहाँले हरित ...
०८ कार्तिक २०८१, बिहिबार
महोत्तरी, कात्तिक ८ गते। दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग ...
०८ कार्तिक २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक ८ गते । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी ...
०८ कार्तिक २०८१, बिहिबार
तस्वीरमा ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम समापन गर्दै शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालचितवन, कात्तिक ८ गते । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ ...