०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर साङ्केतिक भरतपुर — पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारीहरुलाई हटाउनुभएको छ । हिजो माघ १ गतेदेखि नै लागु हुनेगरी उनीहरुलाई हटाइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी गराएको हो । ...
०२ माघ २०८०, मङ्गलबार
नारायणगढ–मुग्लिन सडकखण्डमा बनेको नवनिर्मित पक्की पुल । भरतपुर — देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्डमा नयाँ निर्माण गरिएका तीनवटा पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका ...
०२ माघ २०८०, मङ्गलबार
तस्वीरमा तीर्थयात्री निवास । म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि ...
०२ माघ २०८०, मङ्गलबार
तस्वीरमा वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल । त्रिवेणी — प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट ...
०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — पेट्रोलियम पदार्थको विक्री गर्ने सरकारी स्वामित्वको एकाधिकार संस्थान नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले ...
०१ माघ २०८०, सोमबार
साङ्केतिक तस्वीर वीरगञ्जः कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर पर्वत — सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर सुनसरी — केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीरः काङ्ग्रेस नेता प्रकाशमान सिंह । काठमाडौँ — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको ...