१० माघ २०८०, बुधबार
ढोरपाटन — अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । ढोरपाटन नगरपालिकाका शिक्षा ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ को सङ्घारमा पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाए अनुसार सुरुङ छिचोल्ने काम अब एक प्रतिशत मात्र बाँकीरहेको रहेकोले उक्तमार्ग ‘बे्रक थ्रु’को सङ्घारमा पुगेको हो ...
०९ माघ २०८०, मङ्गलबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने भएको छ ।महाशाखाले आज बिहान ...
०९ माघ २०८०, मङ्गलबार
खोटाङ — जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको ...
०९ माघ २०८०, मङ्गलबार
वालिङ — स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का ...
०९ माघ २०८०, मङ्गलबार
नवलपुर — कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...
०८ माघ २०८०, सोमबार
तस्वीरमा एमबिबिएस पढ्न नाम निकालेको दलित विद्यार्थी ललित । महेन्द्रनगर — मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै ...
०८ माघ २०८०, सोमबार
तस्वीरमा निस्सा वितरण गर्दै धार्चे गाउँपालिका गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पु¥ याइएको ...