११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाज

निःशुल्क स्वास्थ्य शिविरमा २ सय ७५ लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ७५ जना लाभान्वित भएका छन् । केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च ...

लालपुर्जा पाएपछि घरवासी दङ्ग

कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा ...

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला ...

एकल र सुत्केरी महिलालाई चमाल र ब्ल्याङ्केट

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ स्थित विपन्न एकल महिलालाई कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत चामल र ब्ल्याङ्केट वितरण गर्दै नगर उपप्रमुख निर्मला शाही । सिबिएम नेपालको सहयोगमा श्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर र ...

नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठी

नगर विकास कोषद्वारा विराटनगरमा बुधबार आयोजित ‘ऋण लगानीमा पूर्वाधार÷समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा बोल्दै नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जु ‘श्रेष्ठ’ । ...

महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला

काठमाडौं – महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका छन् ।बेपत्ता भएका किशोरीहरुको अभिभावक र प्रहरी ...

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । ...

नगरप्रमुख खनालबाट अस्पताल अनुगमन

नुवाकोटको बेलेकोटगढी नगरपालिकाले सञ्चालनमा ल्याएको ‘कोभिड–१९ अस्थायी अस्पताल’को अनुगमन गर्दै नगरप्रमुख राजेन्द्ररमण खनाल । पछिल्लो समय कोरोना रोगको सङ्क्रमणको जोखिम बढेसँगै रोगको नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले आवश्यक तयारीमा जोड दिएको जनाएको छ । – ...

उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै ज्येष्ठ नागरिक द्रौपदी

उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन ...

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

काठमाडौं – पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । ...