०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   क्षतिग्रस्त विपी राजमार्ग जाइकाको निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने ★   घुमघामका लागि अनुकुल ढोरपाटन शिकार आरक्ष आन्तरिक पर्यटकको रोजाइमा ★   नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः मन्त्री पाण्डे ★   उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालद्वारा नेपालमा लगानीका लागि विश्व समुदायलाई आग्रह ★   कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन ★   वरदान बन्दै त्रिविको अनलाइन कक्षा ★   वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्नेमा काङ्ग्रेस नेता कोइरालाको जोड ★   लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ ★   साताको पाँचौँ दिन आज सुनको मूल्यमा सामान्य गिरावट ★   मीनबहादुरलाई विपक्षी बनाई सर्वोच्चमा दायर भएको जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा ★   मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा ★   पूर्वगृहमन्त्री रवि र पूर्वडिआईजी छविलाई म्याद थपका लागि लगियो अदालत ★   छतबाट लडेर मजदुरको मृत्यु ★   बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहर ★   कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव हुँदैनः महानिरीक्षक अर्याल ★   नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा तालाबन्दी ★   डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै ★   राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा ★   श्रमिकलाई मार पर्ने गरी सेवा शुल्क वृद्धिको हर्कत, म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रम मन्त्री ★   अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

समाज

कुटानी मिलमा दक्ष कामदारको अभाव

टीकापुर — कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्षअर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरुको ...

आकर्षक बने सामुदायिक विद्यालयका भवन, न्यून हुँदै अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या

मन्थली — वि.सं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको ...

प्रदेश सरकारद्वारा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण गर्दै

तस्वीरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माणाधिन भवन । कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने ...

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

जनकपुरधाम — सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश ...

सोनाहा जातिको पीडाः ‘बालुवा छान्दा पनि छाक टार्न धौ–धौ’

महेन्द्रनगर — सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् । “बाढीका बेला भुजेला ...

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्य रामकुमारको मृत्यु

मकवानपुर — मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी ...

युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइको केन्द्र बन्दै ‘रत्नापार्क’

काठमाडौँ — कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नापार्कको परिचय अहिले फेरिएको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले ...

पुलको काम थालिएपछि काछवासीका बासिन्दामा छायो खुसी

महोत्तरी — महोत्तरीको बर्दिबास नगरपालिका स्थित चुरे काछका बासिन्दा पुल बन्ने आशामा खुसी भएका छन् । बर्दिबास–४ काछकै वरडाँडा बस्तीका श्याम थिङ भन्नुहुन्छ, “हेर्नोस् न, अहिले जङ्घाखोलामा पुल बन्न थालेपछि खोला वारिपारिका काछवासीलाई के–के न ...

उमेरले ७४ वर्ष पार गर्दा पनि मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय लालबहादुर

बेनी — उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक ...

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोे छ । आज ...