१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित

समाज

ट्रकले ठक्कर दिँदा मुख्यमन्त्री राउतको पिएसओको मृत्यु

काठमाडौं – प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकमा एक ट्रकले ठक्कर दिँदा मुख्यमन्त्री राउतको पिएसओको घटनास्थलमै ज्यान गएको हो ।धनुषाको मिथिला नगरपालिका ...

राइनासकोट भ्यू टावरमा पर्यटक

काठमाडौं – लमजुङ राइनास नगरपालिका–९, राइनासकोट भ्यू टावरमा सेल्फी लिँदै आन्तरिक पर्यटक । अहिले राइनासकोट घुम्न आउने पर्यटकको वृद्धि भएको छ । – रासस ...

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम

विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्नेदर घटाउन भूमिका खेलेकोे पाइएको छ । बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन ...

गोरु काटेको अभियोगमा ५ जना पक्राउ

गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन ...

मनाङका पहाड– हिउँले सेताम्मे

बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । ...

घर फर्किएको ४ दिनपछि दुर्गाप्रसादले नेपाली नागरिकता पाए

काठमाडौं – ४० वर्षपछि भारतीय जेलबाट छुटेका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभएको छ ।प्रमुख ...

दशैँमा बन्दीपुरमा केबुलकार सरर…

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड ...

सर्लाहीमा १५ किलो गाँजा बरामद, ३ जना फक्राउ

काठमाडौं – सर्लाहीको लालबन्दी नगरपालिका–७ मा ना२ह ५९३६ नम्बरको अटो चेक गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको अवस्थामा १५ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।लागुऔषध गाँजा फेला परेपछि अटो चालक लालबन्दी–११ बस्ने ४७ वर्षीय सोमबहादुर ...

गुल्मीमा ११ घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी

काठमाडौं – सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङमा ७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको ...

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

काठमाडौं – म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेहरुलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका ...