१९ कार्तिक २०८१, सोमबार
बागलुङ, कात्तिक १९ गते । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । दश वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । दश वर्षअघि कसैले पनि ...
१९ कार्तिक २०८१, सोमबार
तस्वीरमा डोम समुदायबाट बाँसका सामान निर्माण गरिंदैधनुषा, कात्तिक १९ गते । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको ...
१८ कार्तिक २०८१, आइतबार
देउसी भैलो खेल्दैगरेको तस्वीर पर्वत, कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको ...
१७ कार्तिक २०८१, शनिबार
तस्वीर सयपत्री फूल ।सुदूरपश्चिम, कात्तिक १७ गते । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ ।पछिल्ला वर्षमा सयपत्रीको ...
१६ कार्तिक २०८१, शुक्रबार
गुल्मी, कात्तिक १६ गते । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका ...
१४ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरचितवन, कात्तिक १४ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको हो । ...
१४ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १४ गते । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी ...
१४ कार्तिक २०८१, बुधबार
पाँचथर, कात्तिक १४ गते । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । ...
१४ कार्तिक २०८१, बुधबार
प्रतिकात्मक तस्वीरझापा, कात्तिक १४ गते । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । ...