११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

वातावरण

नागढुंगाको चिसापानिमा पहिरो खसी, काठमाडौं भित्रिने सवारी साधनहरु रोकिए

काठमाडौं – अविरल वर्षका कारण काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनु भएको छ । पहिरोका कारण नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा गएको पहिरोले त्रिभुवन राजपथ हुँदै ...

बुटवल ज्योतिनगरको चुरे पहाडखसि, दर्जनौ घरमा क्षति

बुटवल – अविरल वर्षाका कारण बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जनौ घरमा क्षति पुगेको छ । बिहान ६ बजेपछि ज्योतिनगरको चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको त्यहाको स्थानिय विष्णु गुरुङले ...

अमेरिकाको लुइजिआ राज्य नजिक दशकौंकै ठूलो आँधी र धुरी जनजीवन प्रभावित हुने खतरा

वासिङटन– अमेरिकाको लुइजिआना राज्य नजिकै आएको ठूलो आँधी र हुरीका कारण यहाँका दशौं हजार नागरिकहरु सुरक्षित स्थान तर्फ गएका छन् । यो आँधी केही दशक पछिको ठूलो आँधी भएको समाचारमा जनाइएको छ । आइडा आँधी ...

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली, पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – मनसुनी वायु सक्रियताका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। आज बिहानैदेखि प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा ...

देशभर सामान्यदेखि पूर्ण बदली भई वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । सबै प्रदेशका केही–केही स्थानमा ...

अविरल वर्षाका कारणे गुल्मीको रिडी–रुद्रावेनी सडकखण्ड क्षतीग्रस्त

गुल्मी – अविरल परेको वर्षाका कारण आएको पहिरोले गुल्मीको रिडी–रुद्रावेनी सडक क्षतीग्रस्त भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरे सडकमा माथिबाट ढुङ्गा र माटो खसे पश्चात् त्यहाँका स्थानीयहरुलाई अवरोध उत्पन्न भएको छ । ...

नेपालमा मनसुनी वायुको प्रभाव, देशभर भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज शुक्रबार देशका अधिकांश क्षेत्रको मौसम बदली हुनेर अधिकांश स्थानमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन ...

मौसममा बदली भै देशका धेरै भागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौं – मनसुनी वायु सक्रिय हुँदा आज बिहीबार पनि मुलुलभरको मौसम सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभरीको मौससमा सामान्यदेखि पूर्ण बदली रही ...

मनसुनी वायु सक्रिय भएकाले अधिकांश स्थानमा पानी पर्ने महाशाखाको भनाइ

सञ्चार संवाददाता काठमाडौं– देशभरको आज बुधबारको मौसममा बदली भै अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय क्षेत्रमा राति र बिहानदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । अहिले ...