२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

वातावरण

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशका विभिन्न भागमा आज पनि वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ । ...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाइते

काठमाडौं – काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ ...

देशभर चिसो बढ्ने क्रम जारी, यी स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब ...

आजबाट देशका धेरै भागमा चिसो बढ्ने, पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...

उपत्यकामा तापक्रम घट्यो, चिसो बढ्नेक्रम जारी

फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...

बजेट अभावमा रोकियो विश्वमै दुर्लभ सालकको अनुसन्धान

प्रतीकात्मक तस्वीरकाभ्रेपलाञ्चोक – बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । बाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएको कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान ...

देशभरको मौसममा आंशिक बदली, उच्चहिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने

काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको ...

जलवायु परिवर्तनको प्रभावलाई कम गर्न वन जङ्गल जोगाउनमा जोड

लण्डन– बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ । विश्वका नेताहरुको एक समूहले उक्त प्रस्ताव पेश गर्दै कोप–२६ बाट निर्णय गर्ने ...

बेलायतको ग्लास्गो सहरमा जलवायु सम्बन्धी कोप–२६ सम्मेलन सुरुहुँदै

लण्डन – बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ सुरु हुँदैछ ।विश्वभर बढ्दो औद्योगिकीकरण, भौतिक सुविधाको विकास, हरितग्यास उत्सर्जन जस्ता विभिन्न कारण जलवायु परिवर्तन ठूलो सङ्कट निम्तिने खतरा ...