०१ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एक नम्बर प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यी तीन वटा प्रदेशका केही स्थानमा बिहान पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि ...
३१ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– मनसुन सुरुभएसँगै देशैभरीको मौसममा बदली भैरहेको छ । मनसुन सक्रिय हुँदा प्रदेश एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ । मनसुनी वायुको सामान्य ...
३० जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार मुलुकभरको मनसुनी वायुको प्रभावले मौसम बदली हुनेभएको छ । देशमा प्राय सबैक्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार बिहान एक नम्बर प्रदेश, ...
३० जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो ‘ब्रुमर’ सञ्चालनमा ल्याइने बताउनु भएको छ । प्रमुख साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले ‘ब्रुमर’ छिट्टै सञ्चालनमा ल्याइने बताउनु ...
२९ जेठ २०७९, आइतबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी तथा मध्य भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आज बुधबार पनि स्थानीयले अवरोध खडा गरेका छन् । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्दा स्थितिलाई नियन्त्रणमा ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । हिजो मङ्गलबार सिसडोल ल्याण्डफिल साइट पुगेको नास्टको विज्ञ टिमले त्यहाँको पानी ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार पनि देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर प्रदीप शर्मा काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडक किनारमा थुप्रिएका फोहोरहरु उठाउन सुरु गरेको छ । हिजो मङ्गलबार बिहानैदेखि फोहोर उठाउन थालिएको हो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल ...