२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट पानी परिरहेको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ । आज बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो । इन्द्रजात्रालाई नेपाल ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आज बुधबार देशभरको मौसम बदली हुने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । महाशाखाका ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रमा निर्माण भएका अवैध संरचनाहरु हटाउने कार्यलाई तिव्रता दिएको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले आज सोमबार गोंगबु बसपार्क क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचनाहरु हटाउन सुरु ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने बताएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा काठमाडौंमहानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न भागमा पनि बिहानैबाट वर्षा भइरहेको छ । देशका केही भागमा ...
१४ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम ...
१३ भदौ २०७९, सोमबार
काठमाडौं – आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – देशभर अहिले सामान्यदेखि पूर्ण बदली छ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ ...