१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन ★   बागमती प्रदेशसभाको बैठक आज अपराह्न बस्दै ★   रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छः राष्ट्रपति पौडेल ★   रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक आज बस्दै ★   अध्यादेशबाट ऐन जारी नगरेसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने चेतावनी ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै होः सांसद पूर्णबहादुर घर्ती ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड

वातावरण

आगामी कोप–२९ सम्मेलन ‘जलवायु वित्त’को विषयमा केन्द्रित हुने

फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा केन्द्रित हुने भएको छ । ...

जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता

जलवायुसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा अभियन्ताहरु ।काठमाडौँ, साउन ३२ गते । वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियन्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले ...

सेनाद्वारा मधेश प्रदेशमा वृक्षरोपण अभियान सञ्चालन

महोत्तरी, साउन २९ गते । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यसवर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ । मधेश प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवद्र्धन गर्न सुरु गरिएको वृहत वृक्षरोपण अभियानमा ...

सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगको मुख्यद्वारमा महानगरको फोहर डम्पिङ

फाइल तस्वीरवीरगञ्ज, साउन १४ गते । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारवाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाईको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स ...

आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण

गण्डकी, साउन १४ गते । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । ...

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

वृक्षारोपण गर्दै नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारी । काठमाडौँ, साउन १० गते । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ ...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

साङ्केतिक तस्वीर काठमाडौँ, साउन ९ गते । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ...

चन्द्रागिरिमा रोपियो औषधीय गुण भएका बिरुवा

फाइल तस्वीरकाठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते ...

आजको मौसमः यी पाँच प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, जेठ १८ गते । नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, ...

जलवायुको उच्च जोखिम मुलुकमध्ये नेपाल १० औंँ स्थानमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ ...