२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्खलबार दिउँसो देशभरको मौसममा सामान्य बदली हुनेछ । देशको मौसम पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ ।देशमा पश्चिमी वायुको प्रभाव सामान्य ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु र वातावरण संरक्षणमा कलम चलाउने पत्रकारहरुको साझा मञ्च गठन भएको छ । दक्षिण एसियाली ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा हुस्सु÷कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नं. १ का पहाडी ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरदाङ — दाङको घोराहीमा ४३ जलाशय निर्माण गरिएका छन् । सिंचाई सुविधालाई ध्यान दिंदै गत सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा जलाशय निर्माण गरिका हुन् । विभिन्न वडामा बनाइएका ४३ जलाशयले घोराहीको विकास र ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरचितवन — नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदै गएकोप्रति संरक्षणकर्मीहरुले चिन्ता प्रकट गरेका छन् । यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूको मौसम सामान्यतया सफा देखिन्छ । तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ । ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरबालगुङ— दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरमुगु — गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै ...