२९ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने ★   ‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’ ★   ‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’ ★   ‘सरकार रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’ ★   धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने ★   बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट ★   एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित ★   वर्ष समीक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म ★   ‘मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ’ ★   नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल ★   तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक ★   वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल ★   ‘सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ’: सञ्चारमन्त्री गुरुङ ★   महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह ★   शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण ★   समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली ★   जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान ★   वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल ★   जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन ★   कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

वातावरण

समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

फाइल तस्वीरसुर्खेत — समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद ...

आजको मौसमःउच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको कारण हाल देशका धेरै भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा ...

चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

फाइल तस्वीर गोरखा — उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । चुम भ्यालीको चुम्चेत ...

लोपोन्मुख दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

तस्वीरमा दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मीहरु । भरतपुर — दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् । पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू ...

पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्न आसपासका रुखमा टाँचा लगाईंदै

फाइल तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । उक्त राजमार्गलाई एसियाली राजमार्ग स्तरको बनाउनका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन ...

आजको मौसम : देशका पहाडी भूभागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ — आज बुधबार देशका केही स्थानमा आंशिक बदली रहँदा केही स्थानमा भने हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम ...

नेपालले कोप–२८ मा जलवायु वित्त, हिमालयलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने !

फाइल तस्वीर काठमाडौँ — नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ (कोप–२८) औँ सम्मेलनमा जलवायु वित्त, हिमालय लगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । विश्वका करिब दुई सय मुलुकका सरकार प्रमुख तथा ...

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा ...

जलवायु परिवर्तन सिङ्गो मानव समुदायको चुनौती हो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । ...