१८ फागुन २०७९, बिहिबार
काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो कोशी (प्रदेश ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर प्रि–मनसुन सुरु भएको छ । हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु भएको हो । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएसँगै फागु पर्व सुरुभएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर विदुर — अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । प्रि–मनसुन सुरु हुनुभन्दा अगाडिको पश्चिमी वायुको गतिविधि सक्रिय छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा ...
०५ फागुन २०७९, शुक्रबार
काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...