०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस ★   आगलागी हुँदा रु ६० लाख बराबरको क्षति ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

विकास

दुई वर्ष अघिदेखि निर्माण सुरु भएको जिपलाइन निर्माण पूरा

तुलसीपुर, कात्तिक २५ गते। जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूराभएको छ । उहाँले आउँदो ...

एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र

दमौली, कात्तिक २५ गते। एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता ...

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाडौँ, कात्तिक २० गते । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ ...

मुग्लिन–पोखरा सडक खण्डको दमौली बजारमा सडक विस्तारको काम सुरु

तस्वीरमा सडक विस्तारको काम हुँदै ।तनहुँ, कात्तिक १२ गते । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । दमौली बजार क्षेत्रमा सडक विस्तारको काम सुरुभएसँगै मुग्लिन–पोखरा सडक विस्तारले गति लिएको ...

कालीगण्डकीमा सात वर्षपछि पक्की पुल निर्माण सम्पन्न

बलेवा, कात्तिक ११ गते। कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण ...

‘जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ ‘ नेता निधि

जनकपुर, कात्तिक ११ गते। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरणगर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । ...

राप्ती लोकमार्ग स्तरवृद्धिगर्न तुलसीपुर उपमहानगरपालिका समक्ष ध्यानाकर्षण

दाङ, कात्तिक ११ गते। दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका ...

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण

तिला नदीमाथि निर्माण गरिएको मोटरेबल ‘स्टिल ट्रस’जुम्ला, कात्तिक १० गते । तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण भएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक ...

जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु

म्याग्दी, कात्तिक ९ गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार ...

सडक स्तरोन्नति र पुल निर्माणले लियो गति

तस्वीरमा सडक स्तरोन्नतिको काम हुँदै ।म्याग्दी, कात्तिक ९ गते । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका ...