२९ जेठ २०८१, मङ्गलबार
तस्वीरमा सिँचाईंको लागि पक्की नहर निर्माण हुँदै । म्याग्दी, जेठ २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण ...
२७ जेठ २०८१, आइतबार
फाइल तस्वीरमकवानपुर, जेठ २७ गते । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड रुपैयाँ खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् । मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकास्की, जेठ २५ गते । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ । रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरपर्वत, जेठ २५ गते । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत ...
२४ जेठ २०८१, बिहिबार
फाइल तस्वीरबागलुङ, जेठ २४ गते । समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, ...
२४ जेठ २०८१, बिहिबार
बागलुङ, जेठ २४ गते । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का ...
२१ जेठ २०८१, सोमबार
फाइल तस्वीर कान्तिलोकपथ ।ललितपुर, जेठ २१ गते । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि गत २०८० चैत १ गतेदेखि बन्द गरिएको उक्त लोकपथ मर्मतको काम सम्पन्न भएपश्चात् आजसोमबारदेखि सञ्चालनमा ...
२० जेठ २०८१, आइतबार
फाइल तस्वीरकैलाली, जेठ २० गते । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेसँगै उक्त सडक कालोपत्र हुन लागेको हो ...
१८ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरतनहुँ, जेठ १८ गते । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई ...
१५ जेठ २०८१, मङ्गलबार
म्याग्दी, जेठ १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित ...